logo-img

प्रचण्डले भने– ओलीको पुच्छरमा तेल लगाएँ

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज गरेको कार्यकर्ता भेलामा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विभिन्न गम्भीर आरोप लगाएका छन् ।

उनले ओलीको पुच्छर लामो समय ढुंग्रामा राखेको कुकुरको पुच्छर भएको र ओली कहिल्यै परिवर्तन नहुने पनि बताएका थिए ।

अनि भनेका थिए– यी तीन वर्षमा मैले ओलीलाई धेरै तेल लगाएँ । 



सुन्नुहोस्, प्रचण्डको भिडियोः





  • प्रकाशित मिति : पुस २९, २०७७ बुधबार २०:४९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया