फागुन १ बाट काठमाडौंभर हुँदैछ निःशुल्क मिर्गौला परीक्षण (डा. काफ्लेको भिडियो)

मिर्गौला हाम्रो शरीरको महत्वपूर्ण अंग हो । पछिल्लो समय मिर्गौलाका बिरामीहरु नेपालमा बढिरहेका छन् । 

मिर्गौला बिग्रिएपछि नेपालमा यसको उपचारका लागि निकै ठूलो शुल्क खर्च हुन्छ । 

तर, मिर्गौला बचाउन के गर्ने ? फरकधारको द हेल्थ हबमा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले यसबारे जानकारी दिएका छन् । किन अहिले मिर्गौलाबारे निःशुल्क क्याम्प चलाइँदैछ त ? 

सुन्नुहोस्, डा. काफ्लेलाईः





  • प्रकाशित मिति : माघ २९, २०७७ बिहीबार २२:५९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया