अब १३ वर्ष मुनिका बालबालिकाले पनि इन्स्टाग्राम चलाउन पाउने

सामाजिक सन्जालहरुमध्ये इन्स्टाग्राम निकै पपुलर छ । विशेषगरि फोटो पोस्ट गर्न रुचाउनेहरुका लागि इन्स्टाग्रामले निकै ठूलो भूमिका खेलिरहेको हुन्छ । 

अनि कलाकारहरुले इन्स्टाग्रामलाई आफ्ना विशेष यादहरु सेयर गर्न प्रयोग गरिरहेका हुन्छन् ।

त्यही भएर पनि धेरै जना इन्स्टाग्राममा हुन रुचाइरहेका हुन्छन् । तर, अहिलेसम्म इन्स्टाग्राममा १३ वर्षमुनिका बालबालिकाले आफ्नो एकाउन्ट खोल्न पनि पाउँदैनथे । 

तर, इन्स्टाग्रामले अब यो नियममा परिवर्तन ल्याउने भएको छ । अब १३ वर्ष कम उमेरका बालबालिकाले पनि इन्स्टाग्राम चलाउन पाउने भएका छन् ।





  • प्रकाशित मिति : चैत ११, २०७७ बुधबार २१:११:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया