logo-img

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अख्तियारले मार्‍याे छापा

मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयमा अख्तियारले छापा मारेको छ । विश्वविद्यालयका पदाधिकारीहरुले आफन्तलाई करारमा जागिर दिएको उजुरी परेपछि अख्तियार छापा मारेको हो । 

बिहीबार आयोग सुर्खेतको टोलीले छापा मारेको आयोग सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए । छानबिनका लागि अख्तियारले कागजात नियन्त्रणमा लिएको जनाएको छ । 

प्रमाणहरु नष्ट हुन सक्ने भएपछि अख्तियार तत्काल फिल्डमै गएका सूचना अधिकारी सापकोटाको भनाइ छ । 





  • प्रकाशित मिति : चैत १२, २०७७ बिहीबार १९:४५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया