कोरोना अपडेट : थपिए ८ हजार १७३ नयाँ संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार १७३  जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबार प्रेस ब्रिफिङका क्रममा यस्तो जानकारी दिएका हुन्। 

गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ९८९ जनाले कोरोना जितेर घर फर्किएका छन्। आज भक्तपुरमा २ सय २८, ललितपुरमा २ सय ७० र काठमाडौंमा एक हजार ९८८ सहित उपत्यकाभर २ हजार ४८६  जनामा कोरोना देखिएको छ। पछिल्लो २४ घण्टामा २४६ ले ज्यान गुमाएका छन्। 





  • प्रकाशित मिति : जेठ ५, २०७८ बुधबार १६:४५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया