logo-img

चिकित्सक संघको एम्बुलेन्स सेवा सञ्चालनमा

नेपाल चिकित्सक संघले भारतीय दूतावासबाट उपहार स्वरुप संघलाई प्राप्त भएको एम्बुलेन्स सञ्चालनमा ल्याएको छ।

संघले आइतबारबाट सञ्चालन गर्ने गरी बा प्रदेश ०१ २५ च ३६३५ नम्बरको एम्बुलेन्स सञ्चालनमा ल्याएको हो। संघका अध्यक्ष डा. लोचन कार्कीले एम्बुलेन्सको समुद्घाटन गरेका छन्।

संघले हाललाई एम्बुलेन्स सेवा बिहान ७ बेलुका ८ बजेसम्म सञ्चालन हुने जनाएको छ।

उक्त एम्बुलेन्स सेवा आवश्यक परेमा संघका प्रशासकीय सहायक प्रवेश लामिछाने र सवारी चालक सुरज तामाङलाई सम्पर्क गर्न सकिने संघले जनाएको छ । 

 





  • प्रकाशित मिति : जेठ ८, २०७८ शनिबार १८:५१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया