सिन्धुपाल्चोक प्रशासनले बाढीमा परेकाहरूको नाम गर्‍याे सार्वजनिक

सिन्धुपाल्चोक प्रशासनले बाढीमा परेकाहरूको नाम सार्वजनिक गरेको छ । प्रशासनले सार्वजनिक गरेको तथ्यांक अनुसार बाढीमा परी २० जना बेपत्ता भएका छन् । 

प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले बेपत्ता भएकाहरूको खोजी खोजी गरिरहेका छन् ।

प्रशासनका अनुसार बाढीमा परी मृत्यु भएका दुई चिनियाँ र एक भारतीय नागरिकको शव भेटिएको छ ।

 




 



  • प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार १०:३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया