२८ वर्षपछि अर्जेन्टिनाले काेपा जितेपछि (तस्वीरहरूसहित)
फरकधार / २७ असार, २०७८

अर्जेन्टिनाले २८ वर्षपछि काेपा अमेरिकाकाे ट्रफी उचालेकाे छ ।

माराकाना स्टेडियममा आइतबार बिहान सम्पन्न फाइनलमा घरेलु टोली ब्राजिलमाथि १-० को कठिन जित निकाल्दै अर्जेन्टिनाले ट्रफी उचालेकाे हाे ।

खेलको २२औँ मिनेटमा एन्जल डि मारियाले गरेको एक मात्र गोल अर्जेन्टिनालाई उपाधि दिलाउन पर्याप्त बन्यो ।



अर्जेन्टिनाले अन्तिम पटक सन् १९९३ को कोपा अमेरिकाको उपाधि हात थियाे । त्यसपछि भने उसले कुनै पनि अन्तर्राष्ट्रिय उपाधि हात पार्न सकेकाे थिएन ।



तस्वीरहरु :

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

  • प्रकाशित मिति : असार २७, २०७८ आइतबार ९:१८:३८,   अन्तिम अपडेट : असार २७, २०७८ आइतबार ९:२७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया