इजरायल जान चाहने एक हजार श्रमिकका लागि आवेदन आह्वान

सरकारले इजरायलले माग गरेको एक हजार नेपाली कामदारका लागि आवेदन आह्वान गरेको छ । 

वैदेशिक रोजगार विभागले आजै(मंगलबार) आवेदन खुलाएको हो । विभागका अनुसार २१ दिनभित्रमा आवेदन दिनुपर्नेछ। 

आवेदन भर्नका लागि २५ वर्ष पुरा भइ ४५ वर्ष पार नगरेकाे हुनुपर्नेछ । यसैगरी १० कक्षा उत्तीर्ण तथा केयरगिभिङ तालिमप्राप्तले आवेदन दिन पाउनेछन् ।  

आवेदन आह्वान गरिएकाे सूचना :

 





  • प्रकाशित मिति : साउन १२, २०७८ मंगलबार ९:५०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया