कांग्रेसका क्रियाशील सदस्य आठ लाख ५२ हजार ७११ जना
चार लाख ४३ हजार ६७८ जना नयाँ क्रियाशील सदस्य

नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनको प्रयोजनका लागि कुल आठ लाख ५२ जहार ७११ जनालाई पार्टीको क्रियाशील सदस्यता प्रदान गरेको छ । 

जसमध्ये जम्मा चार लाख नौ हजार ३३ जना पुरानै क्रियाशील सदस्य हुन् । यस वर्ष चार लाख ४३ हजार ६७८ जना नयाँ क्रियाशील सदस्य थपिएका छन् । 

मंगलबार कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले आफ्नो कार्य पूरा गरी पार्टीलाई प्रतिवेदन बुझाएको छ । 

क्रियाशील सदस्यता विवादकै साउन १२ गते (आज)का लागि तय भएको कांग्रेसका वडा तहहरुको अधिवेशन स्थगित भएको छ । 





  • प्रकाशित मिति : साउन १२, २०७८ मंगलबार १७:३३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया