धुर्मुस-सुन्तलीकाे ‘तिमी मेरो शिवजी’ सार्वजनिक

हास्यकलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरे गायक/गायिकाका रूपमा दर्शक/स्रोता माझ आएका छन् । उनीहरूले युगल गायन गरेको ‘तिमी मेरो शिव जी’बोलको गीत सार्वजनिक भएको छ ।

हास्य शैलीको उक्त गीत पशुपति शर्माले लेखेका हुन् । गीतमा संगीत पनि पशुपति शर्माले नै दिएका छन् ।

गीतको म्युजिक भिडियोमा पनि सिताराम र कुञ्जनानै देखिएका छन् । प्रकाश भट्टले निर्देशन गरेको गीतको म्युजिक भिडियो राजेश घिमिरेले छायांकन गरेका हुन् । भिडियो सम्पादन विष्णु शर्माले गरेका छन् ।





  • प्रकाशित मिति : साउन २६, २०७८ मंगलबार १०:५६:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया