धुर्मुस-सुन्तलीकाे ‘तिमी मेरो शिवजी’ सार्वजनिक
फरकधार / २६ साउन, २०७८

हास्यकलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरे गायक/गायिकाका रूपमा दर्शक/स्रोता माझ आएका छन् । उनीहरूले युगल गायन गरेको ‘तिमी मेरो शिव जी’बोलको गीत सार्वजनिक भएको छ ।



हास्य शैलीको उक्त गीत पशुपति शर्माले लेखेका हुन् । गीतमा संगीत पनि पशुपति शर्माले नै दिएका छन् ।

गीतको म्युजिक भिडियोमा पनि सिताराम र कुञ्जनानै देखिएका छन् । प्रकाश भट्टले निर्देशन गरेको गीतको म्युजिक भिडियो राजेश घिमिरेले छायांकन गरेका हुन् । भिडियो सम्पादन विष्णु शर्माले गरेका छन् ।





  • प्रकाशित मिति : साउन २६, २०७८ मंगलबार १०:५६:२९,   अन्तिम अपडेट : साउन २६, २०७८ मंगलबार ११:४९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
रञ्जित तामाङ
 |  १९ साउन, २०७९
मल्टिमिडिया