देशभर थप २००४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, १६ जनाको मृत्यु
फरकधार / १७ भदौ, २०७८

पछिल्लो २४ घण्टामा थप २००४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



१० हजार ६५८ पीसीआर परीक्षण गराउँदा १६१९ जना र ३ हजार ९९२ एन्टिजेन परीक्षणमा ३८५ जना गरी २००४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ८४६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १६ जना संक्रमितको मृत्यु भएको छ ।





  • प्रकाशित मिति : भदौ १७, २०७८ बिहीबार १६:५३:२५,   अन्तिम अपडेट : भदौ १७, २०७८ बिहीबार १६:५९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया