भारतले फर्कायाे गाेल, नेपाल–भारत: १–१

नेपाल र भारतबीच भएकाे मैत्रीपूर्ण खेलकाे दाेस्राे हाफमा भारतले एक गाेल गरेकाे छ । भारतका लागि अनिरुद्र थापाले गाेल गरेका हुन् । 

पहिलाे हाफमा एक गाेल गरेर नेपालले आजकाे खेलमा अग्रता लिएकाे थियाे । दाेस्राे हाफ सुरु भएपछिकाे १४ औं मिनेटमा भारतले गाेल फर्काएकाे हाे ।

याेसँगै नेपाल र भारत १—१ गाेलकाे बराबरीमा खेलिरहेका छन् । 

यसअघि नेपालका लागि ३६ औं मिनेटमा अन्जन विष्टले गाेल गरेका थिए ।






  • प्रकाशित मिति : भदौ १७, २०७८ बिहीबार १८:५१:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया