नारायणगढ-मुग्लिङ सडकको पाँचकिलोमा ठूलो पहिरो, दुईतर्फी बाटो बन्द

नारायणगढ-मुग्लिङ सडकखण्ड अवरुद्ध भएको छ । चितवनको ईच्छाकामना गाउँपालिका ६ स्थित पाँचकिलोमा ठूलो पहिरो जाँदा दुईतर्फी बाटो अवरुद्ध भएको हो । 

पहिरो गएको स्थानमा अहिले सडक विभागको दुईवटा डाेजरको सहायताले पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । 

दुई तर्फी नै बाटो अवरुद्ध हुँदा सवारी साधनको जाम लागेको छ । बाटो नखुल्दासम्मको लागि वैकल्पिक उपाय अपनाउन प्रहरीले सबैमा आग्रह गरेको छ ।





  • प्रकाशित मिति : भदौ १८, २०७८ शुक्रबार ९:५३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया