डेब्यु खेलमै विक्रमले लिए विकेट
फरकधार / २२ भदौ, २०७८

अहिले नेपाल र पपुवा न्युगीनीबीच दुई खेलको एकदिवसीय सिरिज अन्तर्गको पहिलो खेल जारी छ । 



टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले सुरुवातमै विकेट हात परोको छ  । दोस्रो ओभरको पहिलो बलमै नेपालका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेका विक्रम सोबले विकेट लिएका हुन् । 

उनले ३ बलको समाना गर्दै १ रन बनाएर खेलिरहेका टोनी उरालाई बोल्ड आउट गराएका हुन् ।  



अहिले पपुवा न्युगिनी ४ ओभरमा २ विकेट गुमाएर ९ रन बनाएर खेलिरहेको छ । नेपालका लागि चाैथाे ओभरको अन्तिम बलमा पपुवा न्युगिनीका कप्तान असाद भालालाइ व्यक्तिगत ४ रनमा आरिफ शेखको हातबाट क्याच गराएका हुन् ।



  • प्रकाशित मिति : भदौ २२, २०७८ मंगलबार ११:३३:४४,   अन्तिम अपडेट : भदौ २२, २०७८ मंगलबार ११:३९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
रञ्जित तामाङ
 |  १९ साउन, २०७९
मल्टिमिडिया