डेब्यु खेलमै विक्रमले लिए विकेट

अहिले नेपाल र पपुवा न्युगीनीबीच दुई खेलको एकदिवसीय सिरिज अन्तर्गको पहिलो खेल जारी छ । 

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले सुरुवातमै विकेट हात परोको छ  । दोस्रो ओभरको पहिलो बलमै नेपालका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेका विक्रम सोबले विकेट लिएका हुन् । 

उनले ३ बलको समाना गर्दै १ रन बनाएर खेलिरहेका टोनी उरालाई बोल्ड आउट गराएका हुन् ।  

अहिले पपुवा न्युगिनी ४ ओभरमा २ विकेट गुमाएर ९ रन बनाएर खेलिरहेको छ । नेपालका लागि चाैथाे ओभरको अन्तिम बलमा पपुवा न्युगिनीका कप्तान असाद भालालाइ व्यक्तिगत ४ रनमा आरिफ शेखको हातबाट क्याच गराएका हुन् ।





  • प्रकाशित मिति : भदौ २२, २०७८ मंगलबार ११:३३:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया