रुपन्देहीमा चट्याङ लाग्दा एककाे मृत्यु
प्रतिकात्मक तस्वीर

रुपन्देहीमा चट्याङ लाग्दा एककाे मृत्यु भएकाे छ । 

मृत्यु हुनेमा मर्चवार गाउँपालिका-३ रामपुरका १५ वर्षीय श्यामसुन्दर यादव रहेका छन् ।

बिहीबार साँझ खेतबाट घाँस काटेर घर फर्कने क्रममा चट्याङ लागेर यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता  सत्यनारायण थापाले जानकारी दिए।





  • प्रकाशित मिति : भदौ २५, २०७८ शुक्रबार ११:५५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया