टी २० विश्वकपको फाइनल खेल अहिले चलिरहेको छ । खेलमा पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले १ सय ७२ रन बनाएको छ ।
टस जितेर फिल्डिङ रोजेको अष्ट्रेलियाले पहिलो दुई ओभरमा ११ रन बनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।