सात जिल्लाका प्रहरी प्रमुख फेरिए, २२ एसपीको सरुवा,

प्रहरी प्रधान कार्यालयले विभिन्न जिल्लाका प्रहरी प्रमुखको सरुवा गरेको छ । २२ जना एसपीको पनि सरुवा भएको छ ।   

सरुवाअनुसार पर्सामा रमेशकुमार बस्नेत, मकवानपुरमा सुरेन्द्र गुरुङ, नुवाकोटमा रामप्रसाद शाह, तनहुँमा राजेन्द्रबाबु रेग्मी, स्याङजामा राजीब बस्नेत, धादिङमा राकेश सिंह र सप्तरीमा अविनारायण काफ्लेलाई जिम्मेवारी दिइएको छ । 

प्रहरी प्रधान कार्यालयले १३ इन्सपेक्टरको डिएसपी बढुवामा सिफारिस पनि गरेको छ ।





  • प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार २२:५४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया