ह्वात्तै घट्याे सुनकाे मूल्य

नेपाली बजारमा आज(मंगलबार) सुनकाे मूल्य ह्वात्तै घटेकाे छ । 

प्रति ताेलामा एक हजार ६०० रुपैयाँले घटी ९२ हजार ३०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । हिजाे ९३ हजार ९०० रुपैयाँमा काराेबार भएकाे थियाे ।

तेजाबी सुनकाे मूल्य ९१ हजार ८०० ताेकिएकाे छ । 

सुनकाे मूल्यसँगै चाँदीकाे मूल्य पनि घटेकाे छ । प्रति ताेलामा १५ रुपैयाँले घटी एक हजार २५५ रुपैयाँमा काराेबार भइरहेकाे छ ।
 





  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार ११:२२:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया