एमालेको महाधिवेशन उद्घाटनपछि अस्तव्यस्त भरतपुर [फोटो फिचर]

नेकपा एमालेको १०‌औँ महाधिवेशन चितवनको भरतपुरमा सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गरेका हुन् । महाधिवेशन उद्घाटन कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, राप्रपा अध्यक्ष कमल थापा, जसपा अध्यक्ष उपेन्द्र यादव, राजपा अध्यक्ष महन्थ ठाकुरलगायतले शुभकामना सन्देश दिएका थिए ।

नेकपा एमालेको १०औँ अधिवेशनमा सहभागी हुन देशभरबाट चितवन आएका महाधिवेशन प्रतिनिधि र सर्वसाधारणले भरतपुर अस्तव्यस्त बनेको छ । महाधिवेशन हेर्न आएका सर्वसाधारणको भिडले नारायणी नदीको पुल भरिएको छ । एमालेले महाधिवेशनमा ५ लाख जनता चितवन ल्याउने दाबी गरेको थियो ।





  • प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार १७:८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया