बुन्डेस लिगामा बायर्नकाे कठिन जित

जर्मन बुन्डेस लिगा अन्तर्गत शनिबारकाे खेलमा घरेलु टाेली बायर्न म्युनिखले अर्मेनिया विलेफिल्डमाथि १-० को कठिन जित हात पारेकाे छ ।

एलिएन्ज एरिनामा खेलकाे ७१ औं मिनेटमा  लिराेए सानेले गरेकाे एक मात्र गाेल बायर्नलाई जित दिलाउन प्रयाप्त बन्याे ।

याे जितसँगै शीर्ष स्थानमा कायमै रहेकाे बायर्नले १३ खेलबाट ३१ अंक जाेड्दा पराजित अर्मेनिया विलेफिल्ड ९ अंकका साथ १७औं स्थानमा छ ।





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार ८:२८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया