भोट माग्दै भीम रावल

एमाले उपाध्यक्ष भीम रावलले अहिले भाेट मागिरहेका छन् ।

चितवनमा जारी  पार्टीकाे १०औं महाधिवेशनमा उनले ‘शुभकामना हैन, मत दिनुस् भन्दै’​ भाेट मागिरहेका हुन् । यता केही प्रतिनिधिले ‘उम्मेदवारी फिर्ता लिन्छौ बरु हात जोड्छु’ भनेका छन् भने केहीले ‘अध्यक्षबाहेक जेमा उठे पनि भाेट पाउने’ बताएका छन् ।

रावलले आज(सोमबार) बिहान अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

अध्यक्षको पदमा नेता रावल र उपाध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दिएपछि निर्वाचन हुने निश्चित भएको हो । निर्वाचन आज राति ९ बजेदेखि सुरु हुनेछ ।





  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार १६:२८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया