अछाममा बस दुर्घटना हुँदा दुईको मृत्यु

अछाममा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

अछाम सदरमुकाम मंगलसेनबाट धनगढीका लागि छुटेको ना ६ ख ८२९ नम्बरको बस कैलाश खोला नजिकै दुर्घटना हुँदा २ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । 

मृतकको पहिचान हुन सकेको छैन ।

बसमा कति जना सवार थिए भन्ने यकिन भइनसकेको प्रहरीले जनाएको छ ।  घटनाको थप विवरण आउन बाँकी छ ।






  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार १६:३४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया