नेपाली कांग्रेस बागमती प्रदेशको मतगणनामा १२०८ मत गणना भएको छ ।
यति मत गन्दा यसअघि सभापतिमा जगदिश्वर नरसिंह केसी पछि परेका छन् ।
केसीलाई ५६९ मत प्राप्त हुँदा सभापतिका अर्का दावेदार इन्द्र बानियाँले ६३० मत पाएका छन् ।
कुल २१ सय ५१ मतमध्ये २०२५ मत खसेको छ । मतगणना जारी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।