सभापति पदकाे साझा उम्मेदवार टुंगाे लगाउन प्रकाशमान सिंहकाे निवासमा संस्थापनइतर पक्षकाे बैठक बस्ने भएकाे छ ।
तीन बजे बस्ने बैठकमा वरिष्ठ नेता रामचन्द्र पाैडेल, महामन्त्री शंशाक काेइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर काेइरालासहित केन्द्रीय सदस्यहरू सहभागी हुने भएका छन् ।
‘चारजना, दुईजना हाेइन, एकजना उम्मेदवार तय गर्न चाक्सिबारी बैठक महत्त्वपूर्ण हुन्छ’, सहमहामन्त्री पदका उम्मेदवार जीवन परियारले फरकधारलाई बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।