अपडेट- १०९९ मत गन्दा देउवा ६३०, शेखर ४४५

कांग्रेस सभापतिका लागि भएकाे दाेस्राे चरणकाे निर्वाचनमा १०९९ मत गनिएकाे छ । 

याेमध्ये देउवाले ६३० मत ल्याएका छन् । शेखर काेइरालाले ४४५ मत ल्याएका छन् । 

थप अपडेटका लागि फरकधार हेर्दै गर्नुहाेला ।





  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार ०:४६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया