सत्ता गठबन्धन बैठक : माधव नेपाल बाहिरिए, झलनाथ बैठकस्थलमै

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सत्ता गठबन्धनको बैठकबाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बाहिरिएका छन् । 

अध्यक्ष नेपाल बाहिरिए पनि बैठकस्थलमा नेकपा एसका वरिष्ठ नेता झलनाथ खनाल भने बसिरहेका छन् । प्रधानमन्त्री देउवा बैठकस्थलमा आउन ढिला भएपछि नेपाल पूर्ववतः कार्यक्रममा सहभागी हुने बालुवाटार बैठकबाट निस्किएका हुन् ।





  • प्रकाशित मिति : पुस ४, २०७८ आइतबार १७:४७:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया