कांग्रेस कर्णाली प्रदेशतर्फको मतगणना जारी, १२ सय गन्दा कसको कति मत ?
फरकधार / ६ पुस, २०७८
फाइल तस्वीर

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा एक महिलासहित दुई सदस्य पदका लागि कर्णाली प्रदेशतर्फको भएको निर्वाचनको मतगणना भइरहेको छ । 



एक हजार दुई सय मत गन्दा राजीव विक्रम शाहीले ७१३ मत ल्याएर लिड गरिरहेका छन् भने महिलातर्फ जानकी सिंह ६५९ मत ल्याएर मैना कार्कीलाई पछि पारेका छन् । 

१२०० गन्दा कसले कति मत ल्याए ?



१) राजीव बिक्रम शाह ७१३



२) कर्ण ब बुढा ५६१

३) हृदयराम थानी ५७२

४) दिनबनधु श्रेष्ठ ३८९

५) नारायण भट्टराई ९६

महिलातर्फ

१) जानकी सिह ६५९

२) मैना कार्की ५१३

  • प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार १४:५१:२७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया