अस्ट्रेलियामा २२ वर्षपछि देखियो दुर्लभ गुलाबी ह्यान्डफिस

अस्ट्रेलियामा २२ वर्षपछि गुलाबी ह्यान्डफिस तस्मान सागरको तटमा देखिएको छ। अस्ट्रेलियामा मात्र पाइने यस गुलाबी ह्यान्डफिसलाई दुर्लभ मान्ने गरिन्छ ।

गुलाबी ह्यान्डफिस तस्मान सागरको दक्षिणी तटमा करिब १५० मिटर गहिराइमा भेटिएको हो ।

यसलाई अन्तिम पटक सन् १९९९ मा देखिएको थियो । अस्ट्रेलियाका अनुसन्धानकर्ताहरू भने यस सालको सुरुवातमा मरिन पार्कको गहिरो समुन्द्रमा देखिएको बताएका छन् ।

यस प्रकारको दुर्लभ प्रजाति भेटिएसँगै वैज्ञानिक समुदाय निकै खुसी छन् ।





  • प्रकाशित मिति : पुस १०, २०७८ शनिबार १०:५२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया