थप २७१ संक्रमित, एककाे मृत्यु

पछिल्लाे २४ घन्टामा नेपालमा थप २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयाेगशालामा १० हजार ८८६ जनाकाे नमुना परीक्षण गर्दा थप २७१ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

यही अवधिमा थप एक जनाकाे मृत्यु भएकाे छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ ८६ पुगेको छ। यस्तै २२५ जना काेराेनामुक्त भएका छन्।

हाल देशभर ४ हजार ९३१ जना सक्रिय संक्रमित रहेका छन् ।
 





  • प्रकाशित मिति : पुस १२, २०७८ साेमबार १६:८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया