नेपालले मेरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्ने

नेपाली राष्ट्रिय पुरूष फुटबल टोलीले अफ्रिकी राष्ट्र मोरिसससँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार नेपालले दशरथ रंगशालामा मोरिसससँग खेल्ने पक्का भएको जानकारी दिएको हो ।

नेपालले मोरिसससँग  जनवरी २९ र फेब्रुअरी १ मा दुई मैत्रीपुर्ण  खेल खेल्नेछ ।

मोरिसस फिफा वरीयतामा १७२औँ स्थानमा रहेको राष्ट्र हो ।





  • प्रकाशित मिति : पुस १३, २०७८ मंगलबार २०:१७:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया