ताेलामा ७०० रुपैयाँले घट्याे सुनकाे मूल्य

नेपाली बजारमा आज(शुक्रबार) सुनकाे मूल्य घटेकाे छ ।

प्रति ताेलामा ७०० रुपैयाँले घटी ९१ हजार ६०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । बिहीबार ९२ हजार ३०० रुपैयाँमा काराेबार भएकाे थियाे।

तेजाबी सुनकाे मूल्य ९१ हजार १०० ताेकिएकाे छ।

सुनकाे मूल्यसँगै चाँदीकाे मूल्य पनि घटेकाे छ । प्रति ताेलामा १० रुपैयाँले घटी एक हजार २३५ रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।
 





  • प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार ११:३२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया