logo-img

नारायणहिटीको जग्गा ठेक्का प्रकरण : कार्यकारी निर्देशक दाहालले दिए राजीनामा

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक शेषनारायण दाहालले राजीनामा दिएका छन् ।

नारायणहिटी दरबार संग्रहालयमा क्याफे सञ्चालनसम्बन्धी विवादमा मुछिएपछि दाहालले राजीनामा दिएका हुन् । स्रोतका अनुसार मंगलबार दाहालले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।

नारायणहिटी दरबार परिसरमा रेस्टुरेन्ट सञ्चालन गर्न बतास समूहलाई जग्गा ठेक्कामा दिएको विषयमा बनेको छानबिन समितिले कार्यकारी निर्देशक दाहाल दोषी रहेको ठहर गर्दै कारबाही सिफारिस गरेको थियो ।





  • प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार १४:५८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया