नेकपा एमाले बाजुराको अध्यक्षमा पुनः शाही सर्वसम्मत

नेकपा एमाले बाजुराको अध्यक्षमा पुनः कालीबहादुर शाही सर्वसम्मत चयन भएका छन् । अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेका लालबहादुर ओलीले उम्मेदवारी फिर्ता लिएपछि शाही अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

यस्तै उपाध्यक्षमा भरत बुढा, सचिवमा भरत थापा, सहसचिवमा हरिबहादुर रोकाया र जनक बोहरा चयन भएका छन् । 

नेकपा एमाले बाजुराको सातौँ जिल्ला अधिवेशनले ९० सदस्यीय कमिटी चयन गरेको छ । 





  • प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार १९:३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया