विरेन रसाइलीको ‘तिम्रो याद’ सार्वजनिक

गायक विरेन रसाइलीको स्वर रहेको ‘तिम्रो याद’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा विजय अधिकारीको सङ्गीत रहेको छ । दिलीप घिमिरेले रचना गरेको गीतलाई देवेन्द्र नेवाले सङ्गीत संयोजन गरेका हुन् । 

म्युजिक भिडियोमा जीवन भट्टराई, अञ्जना दुवाडी र अमिषा सुवेदीको अभिनय छ । उत्सव दाहालले छायाङ्कन गरेको म्युजिक भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।

प्रकाश धितालको निर्देशनमा बनेको भिडिया ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।  





  • प्रकाशित मिति : माघ ९, २०७८ आइतबार १२:३५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया