भारतको महाराष्ट्रमा पुलबाट कार खस्दा सात मेडिकल छात्राको मृत्यु

भारतको महाराष्ट्र राज्यको वर्धा जाँदै गर्दा सेलसुरा नजिकै पुलबाट कार खस्दा सात जनाको मृत्यु भएको छ । गएराति साढे ११ बजे भएको सो दुर्घटनामा भाजपा विधायक विजय रहागडालेका छोरा आविष्कारसहित सात छात्राको मृत्यु भएको हो । 

दैनिक जागरणका अनुसार दुर्घटनामा मेडिकल कलेजका सात विद्यार्थीको घटनास्थलमै मृत्यु भएको थियो ।  मृतकको उमेर २५ देखि ३५ वर्षको बीचमा रहेको बताइएको छ ।

कार पुलबाट ४० फिट तल खसेको थियो । 





  • प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार ९:३८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया