माटाेकाे ढिस्काेले पुरिएर एककाे मृत्यु
सांकेतिक तस्बिर

उदयपुरमा नाला खन्ने क्रममा माटाेकाे ढिस्काेले पुरिएर एक जनाकाे मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा त्रियुगा नगरपालिका-१० बाेक्सेका ५६ वर्षीय झर्कबहादुर सार्की रहेका छन् ।

नाला खन्ने क्रममा माटाेकाे ढिस्काे झर्दा उनी गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका सार्कीकाे काेशी अस्पताल विराटनगरमा उपचारकाे क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी बेदप्रसाद गाैतमले जानकारी दिए ।





  • प्रकाशित मिति : माघ १४, २०७८ शुक्रबार १०:२७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया