उपत्यकामा थप २ हजार ९४० संक्रमित

काठमाडाैं उपत्यकामा थप २ हजार ९४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उपत्यकाका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् थप २ हजार ९४० जनामा संक्रमण पुष्टि भएकाे हाे ।

संक्रमितमध्ये काठमाडाैंमा २ हजार १५३, भक्तपुरमा २६८ तथा ललितपुरमा ५१९ जना रहेका छन्।

यसैगरी देशभर पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १० जनाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे छ ।





  • प्रकाशित मिति : माघ १४, २०७८ शुक्रबार १६:३१:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया