logo-img

आयल निगमको कार्यकारी निर्देशकमा १७ जनाको आवेदन

नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि १७ जनाको आवेदन परेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २५ पुसमा आवेदनका लागि आह्वान गरेकोमा अन्तिम मिति आइतबारसम्म १७ जनाले आवेदन दिएका हुन् ।

जीवनप्रकाश सिटौला, विष्णुबाबु मिश्र, हरिभक्त शाही,लक्ष्मण पौडेल, लोकबहादुर खड्का, कृष्णप्रसाद यादव, तारानाथ पौडेल, चित्तरन्जन दास र रामदेव यादवले आवेदन दिएका छन् ।

त्यस्तै, चण्डिकाप्रसाद भट्ट, उमेशप्रसाद थानी, पंकजकुमार दास, हरिवंश आचार्य, आनन्दप्रसाद चन्द, भुपेन्द्रप्रसाद अर्याल र सञ्जय कुमारले आवेदन दिएका छन् ।

निगमका यसअघिका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलको कार्यकाल २३ पुसमा सकिएपछि यो पद रिक्त रहेको छ ।





  • प्रकाशित मिति : माघ १७, २०७८ साेमबार १५:५०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया