रोनाल्डोको छोरा म्यानचेस्टर युनाइटेडको एकेडेमीमा अनुबन्धित

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले आफ्नो स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोका छोरा क्रिस्टियानो रोनाल्डो जुनियरलाई एकेडेमीमा अनुबन्ध गरेको छ । 

पोर्चुगिज स्टार रोनाल्डोका छोराले युनाइटेडको यु–१२ टोलीसँग सम्झौता गरेका हुन् । ११ वर्षीय रोनाल्डो जुनियरले टोलीमा आफ्नो बुबाले प्रयोग गर्दै आएको ७ नम्बरको जर्सी नै लगाउने छन् ।  
 





  • प्रकाशित मिति : माघ २८, २०७८ शुक्रबार १०:५०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया