नेपालसहित ९ देशमा हङकङले लगायाे उडानमा प्रतिबन्ध

हङकङले उडानमा प्रतिबन्ध लगाएकाे छ । 

काेराेना भाइरसकाे संक्रमण बढ्दै गएकाले हङकङ सरकारले नेपालसहित अन्य ८ देशबाट आउने उडानमा प्रतिबन्ध लगाएकाे हाे । 

प्रतिबन्ध ४ मार्चसम्म रहनेछ ।

हङकङले नेपालबाहेक संयुक्त राज्य अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा, फ्रान्स, भारत, पाकिस्तान र फिलिपिन्समा प्रतिबन्ध लगाएकाे हाे ।

हङकङका लागि उडानहरू ९० प्रतिशत कम छन् र कुनै पनि ट्रान्जिट गर्न अनुमति दिइएकाे छैन। 





  • प्रकाशित मिति : माघ २९, २०७८ शनिबार ८:५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया