नेपाल आयरल्याण्डसँग १६ रनले पराजित
फरकधार / २ फागुन, २०७८

चार देशीय शृङ्खलाको अन्तिम खेलमा नेपाल आयरल्याण्डसँग पराजित भएको छ । 



नेपालका बलरहरुले राम्रो प्रदर्शन गरेर आयरल्यण्डलाई सस्तैमा समेटेका थिए । तर, नेपाली ब्याट्सम्यान नचल्दा आयरल्याण्डसँग नेपाल १६ रनले पराजित भएको छ । 

नेपाललाई आयरल्यान्डले १२८ रनको लक्ष्य दिएको थियो ।





  • प्रकाशित मिति : फागुन २, २०७८ साेमबार १९:७:१४,   अन्तिम अपडेट : फागुन ३, २०७८ मंगलबार ६:५१:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया