प्रचण्ड र माधवलाई बाँस्कोटाको व्यंग्य : छेपारे गठबन्धनले रंग परिवर्तन गर्ने निश्चित, कथा समाप्त भयो

एमसिसी सदनबाट पारित गर्ने विषयमा सत्ता गठबन्धन सकारात्मकतातिर उन्मुख भएसँगै एमाले नेता गोकुल बाँस्कोटाले व्यंग्य गरेका छन् । 

सत्ता गठबन्धनलाई छेपारे गठबन्धनको संज्ञा दिँदै आएका बाँस्कोटाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भोलि नै एकपक्षीय तमसुक गरेर रंग फेर्ने निश्चित भएको बताएका हुन् ।

उनले लेखेका छन्, ‘प्रचण्ड–माधबको छेपारे गठबन्धनले भोलि नै एकपक्षीय तमसुक घोषणा गरी रंग परिवर्तन गर्ने निश्चित । ल, कथा समाप्त भयो।’

   

 





  • प्रकाशित मिति : फागुन १४, २०७८ शनिबार २२:२४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया