देशभर थपिए १०५ संक्रमित, ३ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १०५ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ४ हजार ९२४ जनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३२० जना संक्रमण मुक्त भएका छन् । 

कोरोनाबाट आज ३ जनाको मृत्यु भएको छ । नेपालमा अहिलेसम्म ११ हजार ९४४ जनाको कोरोनाका कारण ज्यान गएको छ ।





  • प्रकाशित मिति : फागुन १९, २०७८ बिहीबार १७:९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया