६२२० को परीक्षण गर्दा ९१ जनामा कोरोना पुष्टि, ३६२ संक्रमणमुक्त
फाइल तस्वीर

नेपालमा पछिल्‍लो २४ घण्टामा ९१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार २२० नमुनाको परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।

त्यस्तै सोही अवधिमा ३६२ जना निको भएका छन् । योसँगै ९ लाख ५८ हजार ५५५ निको भएको मन्त्रालयले जनाएको छ ।

आज कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । देशभर ६ हजार ९४७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : फागुन २१, २०७८ शनिबार १७:१५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया