देशभर थपिए १९४ कोरोना संक्रमित, १ जनाको मृत्यु
फाइल तस्वीर

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६ हजार ३९४ नमुनाको एन्टिजेन र पीसीआर विधिबाट परीक्षण हुँदा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।

कोरोना संक्रमणबाट १ जना मृत्यु भएको छ । हालसम्म ११ हजार ९४९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

आज ३४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । देशभर हाल ५ हजार ८७५ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : फागुन २४, २०७८ मंगलबार १६:३७:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया