नेपाल बार एसोसिएसनको चुनावमा २५ पदका लागि ७५ जनाको उम्मेदवारी परेको छ । १ अध्यक्ष पदका लागि ८ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
नेपाल बार एसोसिएसनको निर्वाचनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ ।
बुधबार बिहान ११ बजेदेखि ३ः३० बजेसम्म उम्मेदवारी फिर्ता लिने समयमा आएका निवेदनउपर छानबिन गरी अन्तिम नामावली प्रकाशित गरिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।