आइसिसी विश्वकप लिग-२ : पिएनजीविरुद्ध राेहितकाे अर्धशतक

आइसिसी विश्वकप लिग-२ काे त्रिकाेणात्मक एकदिवसीय सिरिजअन्तर्गत पपुवा न्युगनी (पिएनजी)विरुद्ध जारी खेलमा नेपालका राेहितकुमार पाैडेलले अर्धशतक प्रहार गरेका छन् ।

युएईकाे शारजाह क्रिकेट मैदानमा २०५ रन पछ्याइ रहेकाे नेपालका लागि राेहितले  ७१ बलकाे सामना गर्दै ४ चाैकाकाे मद्दतले अर्धशतक प्रहार गरेका हुन् ।

एक दिवसीय अन्तर्राष्ट्रियमा राेहितकाे याे चाैथाे अर्धशतक  हाे । यसअघि उनले युएई, पिएनजी र अमेरिकाविरुद्ध अर्धशतक प्रहार गरेका थिए ।






  • प्रकाशित मिति : चैत २, २०७८ बुधबार १७:२९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया