logo-img

स्वीडेनलाई हराउँदै पोल्याण्ड विश्वकपमा छनोट

पोल्याण्ड यही वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपमा छनोट भएको छ । युरोपेली छनोटअन्तर्गत गएरातिको प्लेअफ फाइनलमा स्वीडेनमाथि २–० को जित हात पार्दै पोल्याण्डले विश्वकपको टिकट काटेको हो ।

घरेलु मैदानमा पोल्याण्डलाई जित दिलाउन रोबर्ट लेवान्डोस्की र पिओट्र जेलिनिस्कीले एक/एक गोल गरे ।

खेलको ४९ औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीबाट गोल गर्दै पोल्याण्डलाई अग्रता दिलाएका थिए । खेलको ७२ औं मिनेटमा जेलिनिस्कीले गोल गर्दै पोल्याण्डलाई २–० को सहज जित दिलाए । 






  • प्रकाशित मिति : चैत १६, २०७८ बुधबार ७:२५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया