तीनदिने भारत भ्रमण सकेर प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएका छन् ।

तीनदिने भारत भ्रमण सकेर प्रधानमन्त्री देउवा आइतबार साँझ स्वदेश फर्किएका हुन् ।

भ्रमण पूरा गरी स्वदेश फर्किएका प्रधानमन्त्री देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सैनिकहरूले सलामी अर्पण गरेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा १८ चैतमा उनी नयाँ दिल्ली प्रस्थान गरेका थिए ।

प्रधानमन्त्री देउवा ५० सदस्यीय टोलीको नेतृत्व गर्दै भारत भ्रमणमा गएका थिए ।

 





  • प्रकाशित मिति : चैत २०, २०७८ आइतबार २०:६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया